Logo
२६ आश्विन २०८१, शनिबार
(April 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौडाकी श्रृङ्खला खतिवडा बनिन् ‘मिस नेपाल २०१८’ (फोटो-फिचर )

काठमाडौं : हेटौडाकी श्रृङ्खला खतिवडा यसवर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड’ घोषित भएकी छिन् । बुधबार राती सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले उपाधिमा कब्जा जमाइन् ।

खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि रोमाली आमात्य र मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेको घोषणा गरियो ।

प्रकाशित मिति: Apr 12, 2018

प्रतिक्रिया दिनुहोस्