Logo
२८ आश्विन २०८१, सोमबार
(April 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्मीमा यसरी बनाउँनुस् बनाना मिल्कसेक,शरीरलाई हुनेछ महत्वपूर्ण फाइदा

सामग्री
१. एक कप केरा

२. एक कप दूध

३. एक कप क्रीम

४. एक टी स्पून वनीला एसेंस

५. आधा कप क्रश्ड बर्फ

विधि :सबै सामग्रीहरुलाई ब्लेंडरमा हालेर स्मूद ब्लेंड गर्नुस् । यसलाई गाढ़ा बनाउन  मिल्क पाउडर पनि मिक्स गर्नसक्नु हुन्छ । यसमा क्रश्ड बर्फ हालेर गर्मीमा चिसो चिसो सर्व गर्नुस् ।

हेल्थ टिप्स : यदी तपाईलाई केरा मनपर्छ भने त्सको मिल्कसेक बनाउनुसे र खानुस् स्वाद पनि मिठो र हेल्थ पनि गजबको हुन्छ । तर, बनाना मिल्कसेक रातीको समयमा खानु हुदैन भन्ने कुरा तपाईहरुलाई थाहा छ की छैन हो यदी रातीको समयमा तपाईले बनाना मिल्कसेक खानु भयो भने तपाईको शरीरमा रहेको क्यालाँरी बढछ जसले तपाई शरीर मोटो हुन जान्छ ।

प्रकाशित मिति: Apr 10, 2018

प्रतिक्रिया दिनुहोस्