Logo
५ चैत्र २०८१, बुधबार
(April 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको समस्यामा यसपटक बोले प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत बाँधका कारण उत्पन्न डुबान समस्या समाधान गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

३ दिने भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँगै जारी १२ बुँदै संयुक्त प्रेस विज्ञप्तिपछि सम्बोधन गर्दै डुवान समस्या समाधानबारे धारणा राखेका हुन् ।

पछिल्लो ६ बर्षमा ६ वटा प्रधानमन्त्री भारत भ्रमणमा गए पनि ओलीले यसपटक भने डुवान समस्या समाधान गर्नुपर्नेमा आफ्ना सकमक्षी मोदीसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा भने,हरेक बर्ष नेपालले बर्षतको समयमा डुवान समस्या भोग्नु परेको छ । र त्यसको समाधान खोज्न हामी दुवै पक्षले जोड दिएका छौँ ।’

प्रकाशित मिति: Apr 8, 2018

प्रतिक्रिया दिनुहोस्