Logo
२७ आश्विन २०८१, आईतबार
(April 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेरो भ्रमणपछि नेपाल-भारतबीचको सम्बन्ध समानताका आधारमा बेग्लै उचाइमा पुग्नेछ : प्रधानमन्त्री

आसन्न भारत भ्रमणमा सहभागी हुने सदस्यका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले समानताको भावना स्वीकार गरेर दुवै पक्षले आगामी दिनमा सम्बन्ध विकसित गर्ने बताए ।

ओलीले भने, “हामी मन दबाएर होइन, सोझो हिसाबकिताबले वास्तविक मित्रता बढाउन चाहन्छौँ ।” उनले भारत भ्रमण हतारमा हुन लागेको भए पनि कुनै काम नबिगार्ने गरी प्रस्तुत हुने स्पष्ट गरे ।

परराष्ट्र सचिव शङ्करदास वैरागीले निर्वाचनलगत्तैको सरकारको महत्व हेरी सोहीअनुसारको तयारी मन्त्रालयले गरिरहेको बताए ।  (रासस)

 

प्रकाशित मिति: Apr 5, 2018

प्रतिक्रिया दिनुहोस्