Logo
२३ आश्विन २०८१, बुधबार
(April 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुमबहादुर खड्काको निधनमा सदनबाट विशेष शोक प्रस्ताव पारित

काठमाडौं : कांग्रेस नेता खुमबहादुर खड्काको निधनमा दुवै संसदले विशेष शोक प्रस्ताव पारित गरेको छ ।

सोमबार बसेको प्रतिनिधि सभा र प्रदेश सभाको बैठकले शोक प्रस्ताव पारित गरेको संसद सचिवालयले जानकारी गराएको हो ।

यसका साथै संसद बैठक मंगलबार १ बजेसम्‍मका लागि सूचना टाँस गरी स्थगित गरिएको जनाइएको छ ।

नेता खड्‍का २०४८, ५१ र ५६ सालका प्रतिनिधि सभाका सांसद् थिए ।

प्रकाशित मिति: Apr 2, 2018

प्रतिक्रिया दिनुहोस्