Logo
८ जेष्ठ २०८२, बुधबार
(February 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्री रामबहादुर थापा प्रहरी हेडक्वार्टरमा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादल पदभार ग्रहण गरेको तेस्रोदिन प्रहरी प्रधान कार्यालय नक्साल पुगेका छन् । गृहमन्त्री बादल बिहान साढे आठ बजे नै प्रहरी मुख्यालय पुगेर प्रहरी वरिष्ठ उपरिक्षकभन्दा माथिल्लो दर्जाका अधिकारीलाई महानिरीक्षकको सचिवालयमा रहेको बैठक कक्षमा निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको निर्देशन सम्बाेधन चलिरहेकाे एक प्रहरी अधिकारीले बताए । निर्देशन सम्बोधन लगत्तै अपराध अनुसन्धान विभागमा रहेको फरेन्सिक ल्याब र त्यसलगत्तै एसपीदेखि तत्लो तहका प्रहरी अधिकारीलाई सम्बोधन निर्देशन दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: Feb 28, 2018

प्रतिक्रिया दिनुहोस्