Logo
७ बैशाख २०८१, शुक्रबार
(February 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिविरुद्ध कांग्रेसी संगठन सडकमा

काठमाडौं : राष्ट्रपतिविरुद्ध कांग्रेसले आफ्नो भातृ संगठन तरुण दललाई सडकमा उतारेको छ ।

राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारको सिफारिस सदर गरेपछि कांग्रेसले तरुण दललाई सडकमा उतारी विरोध जनाएको हो । बुधबार तरुण दलले राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरेका छन् ।
कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस वेवास्ता गरी असंवैधानिक त

काले सक्रिय हुन खोजेको तरुण दलले आरोप लगाए । राजनीतिक पूर्वाग्रहबाट ग्रसित भइ दलीय आस्थाको घेराभित्र बसेर राष्ट्रपतिले काम गरेको उसले बताएको छ ।

प्रकाशित मिति: Feb 21, 2018

प्रतिक्रिया दिनुहोस्