Logo
२५ असार २०८२, बुधबार
(February 13, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा ५.६ रेक्टर स्केल भूकम्पको धक्का महसुस

भारत : भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मङ्गलबार विहान शक्तिशाली भूकम्प गएको छ ।

भारतीय मौसमविज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५।६ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्पका कारण मानवीय क्षति वा अन्य भौतिक क्षति भएको खबर समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।

प्रकाशित मिति: Feb 13, 2018

प्रतिक्रिया दिनुहोस्