Logo
१३ बैशाख २०८१, बिहीबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ७ मा चुनाव भएको दुबै सिटमा वामका उम्मेदवार विजयी

काठमाडौं : राष्ट्रिय सभामा प्रदेश–७ बाट दलित कोटाको निर्वाचत परिणामपनि वामगठबन्धनको पक्षमा गएको छ । सो प्रदेशबाट अल्पसंख्यक–अपाङ्ग कोटामा माओवादी केन्द्रका महेशकुमार महरा निर्वाचित भइसकेका छन् ।

त्यस्तै एमाले उम्मेदवार चक्रप्रसाद स्नेही दलित कोटाबाट निर्वाचित भएका हुन् । स्नेहीले ३ हजार ७ सय ८ ल्याई विजयी भएका हुन् ।

स्नेहीका निकटतम प्रतिद्वन्द्वी शेरीराम पार्कीले ले १ हजार ८ सय ९० मत पाएका छन् ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्