Logo
९ आश्विन २०८०, मंगलबार
(January 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जल चढाउँदा करेन्ट लागेर एकको मृत्यु

सर्लाही : कौडेना गाउँपालिका–४ की ५० वर्षीया कलावतीदेवी साह बिहान श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन जादा उनको करेन्ट लागेर घाइते भएकी भिईन ।

घाइते कलावतीदेवी साहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उहाँलाई मन्दिर बाहिर झिलीमिली बत्ती बाल्न निकालेको तारमा करेन्ट लागेको थियो ।

प्रकाशित मिति: Jan 22, 2018

प्रतिक्रिया दिनुहोस्