Logo
८ बैशाख २०८१, शनिबार
(January 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल बन्ने

काठमाडौं : प्रदेश नम्बर पाँचमा नेकपा एमाले संसदीय दलका नेतामा स्थायी कमिटिका सदस्य शंकर पोखरेल निर्विरोध निर्वाचित भएपछि मुख्यमन्त्रीको उनको छनौटमा औपचारिकता मात्र बाँकी रहेको छ ।

उक्त प्रदेशमा एमाले र माओवादीको पूर्ण बहुमत छ।  बुटवलमा प्रदेशसभा सदस्यहरुको बुटवलमा आयोजित सपथ ग्रहण कार्यक्रम भएलगत्तै सम्पन्न पहिलो एमाले प्रदेशसभा संसदीय दलको निर्वाचनमा पोखरेललाई निर्विरोध निर्विचित गरिएको हो।

 

प्रकाशित मिति: Jan 21, 2018

प्रतिक्रिया दिनुहोस्