राजपाबाट समानुपातिकमा १० जनाको नाम सिफारिस (नामावली सहित)
काठमाडौं : राष्ट्रिय जनता पार्टी राजपा नेपालले प्रदेश सभा तर्फको समानुपातिक नामाबली टुंगो लगाएका छन् । पछिल्लो तीन दिन देखि निरन्तर चलेको पार्टीको राजनीतिक समितिको बैठकले प्रदेश सभा तर्फको १० जना समानुपातिक उम्मेदवारको नामावली टुंगो लगाएको हो । राजपाको यो अन्तिम नामावली निर्वाचन आयोगलाई समेत पठाइएको छ ।
नामावली :
प्रदेश नं ५
१ अब्दुल क़ादिर शेख़
प्रदेश नं ७
१ सुनिता चौधरी
प्रदेश नं. २
१. बविता चौधरी – महोत्तरी – शहिद परिवार
२. निलम देवी भुमिहारिन – सर्लाही
३ अन्जु कुमारी यादव – पर्सा
४ पुनम यादव – सप्तरी
५ विभा ठाकुर – धनुषा
६ डिम्पल झा – रौतहट
७ राम नरेश राय – सर्लाही
८ जानकी शरण साह – महोत्तरी
९. राम प्रवेश बैठा – सर्लाही
१० लैला खातुन – सर्लाही