Logo
२७ असार २०८२, शुक्रबार
(December 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिका स्थित अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको मृत्यु

काठमाडौं : अमेरिका स्थित न्यूयोर्क सीटीमा रहेको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आगलागीको कारणसमेत अहिलेसम्म नखुलेको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बिहीबार राति आगलागी भएको जनाए पनि विस्तृत विवरण आइनसकेकाे बताएका छन् । कैयन घाइते भएको बताइए पनि यकिन भएको छैन ।

प्रकाशित मिति: Dec 29, 2017

प्रतिक्रिया दिनुहोस्