Logo
१५ चैत्र २०८०, बिहीबार
(December 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन् यसपटक सांसद पद गुमाउनेहरु (नामावली सहित)

संविधान सभाबाट संविधान बनाउने मुख्य काममा यसअघि डटेर लागेका झण्डै एकसय निवर्तमान सांसद आम चुनाव पराजित हुन पुगेका छन् । प्रदेशसभाका निम्ति उम्मेदवार बनेका यसअघि संविधान सभा सदस्यका रुपमा निर्वाचित ९६ जना निवर्तमान सांसद्  पराजित भएका हुन् । यो संख्या प्रतिनिधि सभा सदस्य निर्वाचनमा हार व्यहोर्नेको मात्र हो । प्रदेश सभा राजेका केही निवर्तमान सांसद् पनि पराजित भएका छन् ।

बाहलावाला मन्त्रीहरु अम्विका बस्नेत, महेन्द्र यादव, रामकृष्ण यादव, सीता गुरुङ, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले नेता बामदेव गौतम पराजित भएका छन् । यस्तै, पूर्व मन्त्रीहरु अजयशंकर नायक, डा. रामशरण महत, अर्जुननरसिंह केसीले पनि पराजय भागेका छन् । दलका वरिष्ठ नेता, बाहलवाला मन्त्री समेत रहेका सांसद्हरु प्रतिनिधि सभामा पुनः  निर्वाचित भएर आउन असफल भएका छन् भने पराजित हुनेमा धेरै कांग्रेस सांसद् रहेका छन् । यसले उनीहरुलाई अघि बढ्न बाटो छेकेको छ ।

पराजय निवर्तमान संसदहरुको लिष्ट यस्तो छ….

प्रकाशित मिति: Dec 15, 2017

प्रतिक्रिया दिनुहोस्