Logo
२४ मंसिर २०८१, सोमबार
(December 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२६ हजार मतका साथ मात्रिका यादव विजयी

धनुषा : माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादव धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यादव २६ हजार ४१६ मतका साथ विजयी भएका हुन् । यादवले निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका दीपक कार्कीलाई ९ हजार १२३ मतका साथ पराजित गरेका छन् । कार्कीले १७ हजार २८४ मत प्राप्त गरे।

प्रकाशित मिति: Dec 12, 2017

प्रतिक्रिया दिनुहोस्