Logo
२३ मंसिर २०८१, आईतबार
(December 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा गोली चल्यो, २ जना घाइते

सर्लाही : सर्लाहीको क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासीमा गोली चलेको छ ।

कसले अघि मतदान गर्ने भन्ने क्रममा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको थियो ।

राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

झडपका क्रममा दुई जना सामान्य घाइते भएका थिए।  सर्लाहीमा अहिलेसम्म ४५ प्रतिशत मतदान भइसकेको छ ।

प्रकाशित मिति: Dec 7, 2017

प्रतिक्रिया दिनुहोस्