Logo
७ बैशाख २०८१, शुक्रबार
(May 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रत्यासित नतिजापछि राप्रपामा विवाद: शीर्ष नेताहरु विभाजित

काठमाडौं, जेठ १४ : पहिलो चरणको स्थानीय तह निर्वाचनमा अप्रत्यासित नतिजा आएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद देखिएको छ ।पार्टीका शीर्ष नेताहरु चुनाव चिन्ह्रका विषयमा विभाजित भएका छन्, यो खबर आजको नयाँ पत्रिकामा छ ।

पार्टी एकीकृत हुनुपुर्वका राप्रपा नेताहरु चुनाव चिन्ह्र हलो परिवर्तन गरी गाई बनाईएकाले पार्टीले पहिलो चरणको निर्वाचनमा अप्रत्यासित हार ब्यहाोरेको बताउँछन् ।

प्रकाशित मिति: May 28, 2017

प्रतिक्रिया दिनुहोस्