Logo
१५ चैत्र २०८०, बिहीबार
(May 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठाकुरको हमलाः ‘अधिकार दिइएन भने अर्के सिमा बन्ने छ’ (भिडियो )

काठमाडौं   ।  राष्ट्रिय जनाता पार्टीका अध्यक्ष मण्डली संयोजक महन्थ ठाकुरले एक अन्तरवर्तामा कडा रुपमा प्रस्तूत हुदै मधेशले अधिकार नपाए अर्के सिमा खोज्ने चेतावनी दिएका छन ।

पत्रकार ऋषि धमलासंगको अन्तरवर्तामा उनले भने ‘भनिदिनुस एमाले सहितका सबै ठेकेदार दलहरुलाई अब मधेशी जनता मान्नेवाला छैन, अधिकार नदिए उनीहरुले अर्कै सिमा निर्माण गर्ने छन । हेर्नुस भिडियो:

प्रकाशित मिति: May 22, 2017

प्रतिक्रिया दिनुहोस्