Logo
७ बैशाख २०८१, शुक्रबार
(May 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतगणना जारी: एमाले अघिअघि, कांग्रेस पछिपछि

काठमाडौं, जेठ २: पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार प्रमुख ४ महापालिकासहित अधिकांश गाउँपालिकामा एमाले अघिअघि त्यसपछि क्रमश कांग्रेस र माओवादी केन्द्र देखिएका छन् ।

सोमबारराती ११ बजेसम्मको परिणाम अनुसार एमाले उमेद्वार ५ गाउँपालिका तथा कांग्रेस र माओवादी केन्द्रका उमेद्वार चारचार गाउँपालिकामा बिजयी भएका छन् ।

विभिन्न तहका वडा सदस्य र वडा अध्यक्ष एंव सदस्यमा एमालेकै हाराहारीमा कांग्रेस उमेद्वार विजयी भएका छन्। माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उमेद्वारले समेत वडा तहमा नेतृत्व जितेका छन्।

प्रकाशित मिति: May 16, 2017

प्रतिक्रिया दिनुहोस्