Logo
१३ बैशाख २०८१, बिहीबार
(May 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदाता परिचयपत्र वितरण सुरुः टोलीबाट प्राप्त गर्न सक्ने

काठमाडौं, बैशाख २८ : आउदो बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण सुरु गरेको छ ।

आयोगले आज (बिहिबार) देखि परिचयपत्र वितरण सुरु गरेको हो । आयोगका अनुसार आज, भोलि र पर्सी मतदाता नामावलीमा नाम समावेश भएकाहरुले आ–आफ्नो मतदान केन्द्रमा गई खटिएको मतदान टोलीबाट परिचय पत्र प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: May 11, 2017

प्रतिक्रिया दिनुहोस्