Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोपमा उत्साह: फ्रान्सका राष्ट्रपतिमा मध्यमार्गी म्याक्रोन विजयी

एजृन्सी, फ्रान्सको राष्ट्रपति निर्वाचनमा मध्यमार्गी उमेदवार इमानुएल म्याक्रोन विजयी भएको मतदानपछिको सर्वेक्षणमा देखिएको छ ।

बेलायतको युरोपेली संघ छाड्ने निर्णय र अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि युरोपमा अनुदार दक्षिणपन्थीहरूको उदय भएपछि हतास युरोपका उदारवादीहरूले फ्रान्सको चुनावपछि सन्तोषको सास फेरेका छन् ।

वासिङटन पोस्टका अनुसार ३९ वर्षीय म्याक्रोनले कट्टर दक्षिणपन्थी उमेदवार मेरिन ल पेनलार्इ हराएर फ्रान्समा निरन्तरता र युरोपमा स्थिरताको अाशा जगाएका छन् ।

 

प्रकाशित मिति: May 8, 2017

प्रतिक्रिया दिनुहोस्