Logo
१३ बैशाख २०८१, बिहीबार
(May 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन अर्धनग्न भएरै घर बाहिर निस्किइन् यी टिभी स्टार‘ ?

एजेन्सी । ब्रिटिसकी टिभी स्टार क्लो फेरीले छातीमा बेरेको तौलिया लापर्वाहीका कारण खसेपछि लज्जास्पद परिस्थितीको सामना गरेकी छन् ।

नुहाईसकेपछि तौलिया बेरेर बाहिर कारमा रहेको सामान उठाउँन खोज्दा उनको तौलिया फुस्किएको थियो ।

जबकी उनको तस्बीर तुरुन्तै क्यामरामा कैद भएको थियो । त्यसपछि तौलिया सम्हाल्दै उनी लाजले तुरुन्तै घर भित्र गइन् ।

जुन तस्बीर अहिले निकै भाइरल भइरहेका छन् ।

१९९५ अगष्ट ३१ मा जन्मिएकी क्लो फेरीको बास्तविक नाम क्लो एथरिङ्गटन हो ।

न्यूकैसलमा बस्ने उनी बिग ब्रदरको १९औँ संस्करणको अडिसनमा सहभागी भइसकेकी छिन् ।

प्रकाशित मिति: May 3, 2017

प्रतिक्रिया दिनुहोस्