Logo
१३ बैशाख २०८१, बिहीबार
(May 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चमा आइजीपी मुद्दा सूचीबाट सर्‍यो

फाइल फोटो

काठमाडौं : प्रहरी महानिरीक्षकको मुद्दाको पेशी आजको सूचीबाट हटाइको छ । सर्वोच्च अदालतले मंगलबार सुनुवाई गर्ने भनिएपनि आजको पेशी सूचीबाट हटाइएको हो ।

सर्वोच्च अदालतले इजलाश नै नतोकी नेपाल प्रहरी महानरीक्षक बढुवा मुद्वाको सूची स्थगित गरेको हो । प्रधानन्यायाधिश सुशीला कार्की निलम्बनमा परेपछि उक्त मुद्दा अन्यौलमा परेसँगै केही पर सारिएको बताइएको छ ।

प्रकाशित मिति: May 2, 2017

प्रतिक्रिया दिनुहोस्