Logo
८ बैशाख २०८१, शनिबार
(April 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधानप्रति सकृयताता देखाउदै गृहमन्त्री निधीद्वारा राजीनामा

काठमाडौं, वैशाख १७ : गृहमन्त्री विमलेन्द्र निधीले पदबाट राजिनामा दिएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधान न्यायाधिश शुसिला कार्कि विरुद्ध आईतबार संसद सचिवालयमा महा–अभियोग प्रस्ताव दर्ता गरेसँगै असन्तुष्टी ब्यक्त गर्दै निधीले राजिनामा दिएको बताईएको छ ।

गृहमन्त्री निधीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आईतबार साँझ आफ्नो राजिनामा पत्र बुझाएर बाहिरीएका छन् ।

पत्रमा आफूले राजिनामा दिनुको कारण भने उनले उल्लेख गरेका छैनन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले उपप्रधानमन्त्री निधिको राजिनामालाई प्रधानमन्त्रीले अस्वभाविक रुपमा लिनुभएको प्रतिक्रिया दिए ।

पत्रमा अगाडि भनिएको छ– ‘संविधानमा संशोधन गरी सबैको संविधान बनाउने पक्षमा र निर्वाचनको पक्षमा पूर्ववत् सक्रिय रहिरहने छु ।’

प्रकाशित मिति: Apr 30, 2017

प्रतिक्रिया दिनुहोस्