Logo
७ बैशाख २०८१, शुक्रबार
(April 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरी आन्दोलनको चेतावनीपछि प्रधानमन्त्रीले बोलाए राजपा सहितको बैठक

काठमाडौ, वैशाख १४ : स्थानीय तहको सँख्या बढाउने निर्णय सरकारले फिर्ता लिएपछि राष्ट्रिय जनता पार्टी नेपाल चिढिएका छन् ।

हिजो एमालेसँग भएको सहमति अनुसार सरकारले स्थानीय तहको सँख्या बढाउने निर्णय फिर्ता लिए संसदमा रहेका सविधान संशोधन विधेयक एमालेले अगाडि बढाउन सहमित जनाउँनेछ ।

यी सहमतिका कारण राजपा नेपालका नेताहरुले आन्दोलनको चेतावनी दिन थाले पछि प्रधानमन्त्री प्रचण्डले उहाँहरुलाई बोलाएर आज १० बजे वालुवाटारमा छलफल गर्नेछ ।

प्रकाशित मिति: Apr 27, 2017

प्रतिक्रिया दिनुहोस्