Logo
२० मंसिर २०७९, मंगलबार
(April 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुना थापा मगरको मन‘फिक्का फिक्का भाको छ’

काठमाडौं : लोकदोहोरी गायिका मुना थापा मगर र प्रनिल गुरुङको स्वर रहेको लोक दोहोरी गीत ‘फिक्का फिक्का भाको छ’ सार्वजनिक भएको छ ।

प्रनिल गुरुङको संगीत रहेको गीतमा भिमसेन तामाङ र लक्ष्मी तामाङको रहेको छ । भिडियो समेत बनेको गीतको भिडियोमा चर्चित अभिनेत्री सारिका केसी र धुर्ब हिमालीको अभिनय रहेको छ ।

भिडियो एकिन्द्र सारा शंकरले निर्देशन गरेका हुन् । करण चैसिरको छायाँकन रहेका भिडियो बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: Apr 25, 2017

प्रतिक्रिया दिनुहोस्