Logo
७ बैशाख २०८१, शुक्रबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वराजाको नातीको व्रतबन्धमा राजतन्त्रको नारा

काठमाडौँ, चैत १७ । पूर्व युवराज पारसका छोरा तथा पूर्व राजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र वीर बिक्रम शाहको व्रतबन्ध बिहिबार सम्पन्न भएको छ ।

उनी त्यहाँ पुग्दा उनलाई हेर्न सर्वसाधारणको ठूलो भीड लागेको थियो । त्यहाँ उपस्थितहरुले राजाको जयजयकार समेत गरेका थिए ।

आफ्नो वंशिय परम्परालाई निरन्तरता दिँदै आज दिउसो १:१५ को शुभ साइतमा हृदयेन्द्रले काठमाण्डौं बसन्तपुर दरबार क्षेत्रमा अवस्थित राज्य गणेश श्री अशोकविनायक मन्दिरमा विशेष पूजादर्शना गरेका छन् ।

 

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्