Logo
१३ बैशाख २०८१, बिहीबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय राजदूत प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न भारतीय राजदूत मन्जिव शिंह पुरी बालुबाटार पुगेका छन् ।

वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । प्रचण्डले पुरीलाई नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिएको उनको सचिवालयले जनाकारी दियो ।

प्रधानमन्त्रीले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरेका थिए ।

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्