Logo
४ बैशाख २०८१, मंगलबार
(March 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक तथा मोडेल दुर्गा बिरहीको साथमा मनोज श्रेष्ठको चर्चा छुट्टै

काठमाडौं । रामेछाप जिल्ला मन्थली नगरपालिका -४ मा जन्म लिनु भएका मनोज श्रेष्ठ गित संगीतलाई अत्यधिक माया गर्नुहुन्थ्यो ।

उहाँको सोचाइ नै थियोे मोडेल बन्ने आज आएर उहाले धेरै गित संगीतमा अभिनय गरि सक्न्नु भयको छ ,र उहाँले आफ्नै पहिलो यल्बम परदेशिको पिडा पछि धेरै गितमा अभिनय गरि सक्नु भएको छ ।

लोकदोहोरीमा मात्र नभई आधुनिक गितहरुमा पनि राम्रो अभिनय गर्नु भएको छ ,र मनोज लाई यस् क्षेत्रमा ढुङ्गा खोज्दा देउता मिल्यो भनेको झै भएको छ ।

किनकी उँहाको सपना सकार पार्नको लागि त्यो अबस्थाबाट यो अबस्था सम्म ल्याउनुमा चर्चित लोक गायक तथा निर्देशक दुर्गा बिरहीको ठूलो हात रहेको छ ,र एक पछि अर्को गितमा अभिनय निरन्तर भई रहेको छ ।

त्यस् पश्चात् उँहाहरुको सहकार्य बलियो हुँदै गर्दा राम्रो र मर्म स्पर्सी गितहरु बजारमा ल्याइसक्नु भएको छ ,श्रेष्ठले छोटो समयमा नै निकै राम्रो अभिनय र कला देखाएर अहिले अभिनय क्षेत्रमा आफ्नो नाम तिब्र रुपमा जमाउदै हुनुहुन्छ ।

श्रेष्ठले अभिनय कक्षा लिएर नै राम्रो अभिनय गरेर छोटो समयमा नै आफ्नो अभिनयको क्षेत्र बलियो पार्नु भएको छ ।

उँहाको सोच बिगतको दिन अभिनय क्षेत्रमा नै बिताउने भन्नू हुन्छ , अबको आउने पुस्तालाई जे काममा लागि रहनु भएको छ त्यो काम पहिले नै राम्रो संग सिकेर आउदा राम्रो हुन्छ ,यस् क्षेत्रमा आउनको लागि उँहाले धेरै दुख कष्ट पार गरेर आउनु भएको बताउनु हुन्छ ।

दुख कष्टको साथै अफुलाइ कहिल्यै कमजोर नठान्ने बिश्वासिलो र राम्रो काम गर्ने हुनु भएकोले उहाँ यस् क्षेत्रमा छोटो समयमा नै चर्चा कमाउन सफल हुनु भएको छ ।

उहाले अभिनय गर्दा कथा बस्तुले मागे अनुसार जे जस्तो काम गर्न पनि तयार हुनुहुन्छ त्यसको बाबजुद पछिलो समय चर्चा बटुल्दै हुनुहुन्छ ।

प्रकाशित मिति: Mar 22, 2017

प्रतिक्रिया दिनुहोस्