Logo
७ बैशाख २०८१, शुक्रबार
(March 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अनिल झाको सदभावनाले पनि लिए समर्थन फिर्ता

काठमाडौ, ४ चैत्र । अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीले पनि सरकारबाट समर्थन फिर्ता लिएको छ । अस्ती उपेन्द्र यादव नेतृत्वको फोरम र हिजो सदभावना, तमलोपाहरु सहित ४ ओटा पार्टीहरुले सर्मथन फिर्ता लिएको थियो ।

शुक्रबार नेसपाले सभामुख ओनसरी घर्तीलाई लिखित रूपमा समर्थन फिर्ता लिएको पत्र बुझाएको छ ।  सिॅहदरबारस्थित सभामुखको कार्यलयमा नेसपा अध्यक्ष अनिल झासहित सांसद डिम्पल झा, महासचिब राजिब झालगायतका नेताहरूले समर्थन फिर्ताको पत्र बुझाएको हो ।

प्रकाशित मिति: Mar 17, 2017

प्रतिक्रिया दिनुहोस्