Logo
१२ बैशाख २०८१, बुधबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेव गौतमले यसरी गरे मधेशी नेताहरुको आमाको नाममा गाली: (भिडियो सहित)

काठमाडौं, ३० फागुन । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले हिजो भैहरवामा भएको मेची महाकाली अयिभानमा मधेशी मोर्चाका नेताहरुलाई आमाको नाम जोडेर गरेको भाषणबाजीको मधेश भरी विरोध शुरु भएको छ ।

नेता गौत्तमले हिजो मधेशी मोर्चाका शिर्ष नेताहरुको नामै तोकेर तिनीहरुको आमाको नाम जोडेर उग्रभाषण गरेका थिए । के भनेका थिए बामदेव सो भाषणमा हेर्नुस उक्त भिडियो : #सौजन्य एबिसि न्यूज

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्