Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपा पूर्वअध्यक्ष लोहनीद्वारा पार्टी परित्याग (पत्रसहित)

काठमाडौं, २९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा प्रबुद्ध नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका छन् । पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि दर्शाउदै उनले पार्टीसँगको आफ्नो कुनै सम्बन्ध नरहेको घोषणा गरेका हुन।

डा. लोहनीले आइतबार पार्टी अध्यक्ष थापालाई पठाएको पत्रमा भनेका छन्,‘म आजको मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कुनै पनि तहको सदस्य नरहेको तपाईंलाई जानकारी गराउदछु ।’

उनले पठाएको पत्र जस्ताको तस्तै

 

प्रकाशित मिति: Mar 12, 2017

प्रतिक्रिया दिनुहोस्