Logo
१३ बैशाख २०८१, बिहीबार
(March 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरी गोलीकाण्डः ‘सुरक्षाकर्मीले गोली चलाएर कुनै अपराध गरेको छैन’

काठमाण्डौं । एमाले अध्यक्ष केपि शर्मा ओलीले सप्तरी घटनामा सुरक्षाकर्मीले गोली चलाएर कुनै अपराध नगेको बताएका छन । ‘त्यहाँका सरक्षाकर्मीले गोली फायर नगरेको भए आज हामि यहाँ हुने थिएनौ होला’  ।

बिहिबार काठमाण्डौ स्थित होटेल याक एण्ड यतिमा नेपाल स्थित अन्तराष्टिय मिडियाका प्रतिनिधिहरुसंगको साक्षत्कारमा ओलीले भने मधेशी मोर्चाका नेताहरुले केहि दिन अघिदेखि नै गौर घटना दोहरिन्छ भन्दै थिए त्यही योजना अनुरुप त्यो दिन अर्को ठुलो घटना घटाउने योजना थियो ।

गोली चलिरहको बेला ठाउको किन थाप्नु परियो नी ठठयौली पारामा उनले भने सुरक्षाकर्मीले आफना कर्तब्य निभएका हुन ।

यसैबीच एमालेले बिहिबार नै नेपाल स्थित अन्तराष्टिय कुटनितिक निकायका प्रतिनिधिहरुसग पनि सप्तरी घटनाबारे बिस्तृप्त जानकारी गराएको छ ।

एमालेद्धारा अन्तराष्टिय जगतका लागि बितरण गरिएको प्रेस विज्ञप्तीः

 

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्