Logo
२ फाल्गुन २०८१, शुक्रबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीडीओसहित सप्तरीका सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो

प्रजिअ, उद्धबप्रसाद तिम्सिना

काठमाडौं, २४ फागुन । गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई मन्त्रालयमा फिर्ता बोलाएको छ ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) उद्धबप्रसाद तिम्सिना, नेपाल प्रहरीका एसपी दिबेश लोहनी तथा सशस्त्र प्रहरीका एसपी जयबहादुर खड्का र नेपाल प्रहरीका डीएसपी दानबहादुर खड्कालाई मन्त्रालयमा बोलाउने निर्णय भएको हो ।

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्