Logo
११ बैशाख २०८१, मंगलबार
(March 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अभियान सप्तरी प्रवेश गरिरदा मधेशी मोर्चाको थप शक्ति प्रर्दशन

काठमाण्डौ, फागुन २३ । मेची महाकाली अभियान अन्तरगत एमालेले आफनो अभियानलाई सफल बनाउन सबै खालको प्रयास गरिरहैकै बेला उता बारा पर्सामा पनि मधेशी मोर्चाले शक्ति प्रर्दशन गरेको छ ।

एमालेको आधार क्षेत्र समेत मानिएको जितपुरमा मधेशी मोर्चा बारा र पर्साले एक साथ शक्ति प्रर्दशन गरेको फोरम नेता प्रदिप यादवले बताए । हेर्नुस ताजा तस्विरहरुः

 

प्रकाशित मिति: Mar 6, 2017

प्रतिक्रिया दिनुहोस्