Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरपालिकाको सिईओमा पौडेल

काठमाडौं,१८ फागुन । काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा ईश्वरराज पौडेल नियुक्त भएका छन् । यसअघिका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई अन्यत्र सरुवा गरेर पौडेललाई ल्याइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सहसचिव पौडेललाई महानगर प्रमुखका रुपमा जिम्मेवारी दिइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय जनाएको छ ।

प्रकाशित मिति: Mar 1, 2017

प्रतिक्रिया दिनुहोस्