Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फर्किए बुहारी सहित पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्डको १५ दिने भ्रमण सकेर स्वदेश फर्किएका छन् । विहीबार थाइ एअरलाइन्सको टीजी ३२० फ्लाइटबाट दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् ।

बुहारी हिमानी सहित पुर्वराजा शाह १५ दिन अगाडी बिदेशतिर लागेका थिए । पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी शाहसहित स्वदेश फर्किएका हुन् । १५ दिने थाइल्याण्ड भ्रमणका क्रममा पूर्वराजाले महत्वपूर्ण भेटघाट गरेको बताइएको छ ।

प्रकाशित मिति: Feb 9, 2017

प्रतिक्रिया दिनुहोस्