Logo
१५ चैत्र २०८०, बिहीबार
(February 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५७ करोड ६० लाखको सेयर बिक्री – तालिका सहित

काठमाडौं, २७ माघ । साताको अन्तिम कारोवार दिन पनि नेप्सेको गिरावट यथावत रहेको छ । आज नेप्से २६ दसमलव ७५ अंकले घटेर १२ सय ९६ दसमलव २३ अंकमा कायम रहेको छ । नेप्से सेन्सिटिभ पनि पाँच दसमलव ७३ अ्रंकले घटेर दुुई सय ८१ दसमलव ४६ अंकमा कायम रहेको छ ।

कुल एक सय ३४ कम्पनीहरुको पाँच हजार पाँच सय ७१ वटा कारोवारमा एक करोड ५४ लाख १४ हजार तीन सय ३९ कित्ता सेयर खरिद बिक्री भएकोमा ५७ करोड ६० लाख २२ हजार आठ सय ४८ रुपैयाँको कारोवार भएको छ ।

सात वटा समुहको कारोबार भएकोमा सातै वटाको कारोवार घटेपछि आज पनि नेप्से पुरै रातो देखिएको छ । उच्च अंकले घटेको बीमा समुहको सुचक दुुई सय २४ दसमलव १८ अंकले घटेर पाँच हजार तीन सय ८० दसमलव ८७ अंकमा कायम रहेकोमा १० करोड ३७ लाख चार हजार रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक ३६ दसमलव ६३ अंकंले घटेर १५ सय ४९ दसमलव ३० अंकमा कायम रहेकोमा एक करोड ३५ लाख १० हजार चार सय रुपैयाँको कारोवार भएको छ । बाँणिज्य बैक समुुहको सुचक २६ दसमलव ८४ अंकले घटेर १२ सय ४५ दसमलव ९७ अंकमा कायम रहेकोमा २२ करोड १८ लाख १५ हजार रुपैयाँको कारोवार भएको छ ।

यसैगरी बिकास बैक समुहको सुचक पनि १९ दसमलव ३८ अंंकले घटेर १३ सय ८८ दसमलव ९८ अंंकमा कायम रहेकोमा पाँच  करोड १६ लाख ६८ हजार तीन सय रुपैयाँको कारोवार भएको छ ।

आज होटल, फाईनान्स र अन्य समुहको सुचक पनि उच्च अंकले घटेको छ । आज बढी कमाउने कम्पनीको सुचीमा मेरो माईक्रो फाईनान्स बित्तीय संस्था परेको छ भने गुुमाउने कम्पनीको सुचीमा  एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज सिद्धार्थ लगानी बृद्धि योजना अग्रस्थानमा परेको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस  कम्पनीको नाम   कारोवार भएको मुल्य  बढेको मुल्य
१   मेरो माईक्रो फाईनान्स       ६१० ५.७२
२  राष्ट्रिय बीमा कम्पनी     ११८०० २.६७
३  राष्ट्रिय बीमा कम्पनी (संस्थापक)    ११६२८
४  सिर्नर्जी फाईनान्स     १४३  १.४२
युनियन फाईनान्स      १७६ ०.५७

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको मुल्य घटेको मुल्य
एभरेष्ट इन्स्योरेन्स     १२१५   १०
युनाईटेड इन्स्योरेन्स      ८२५  ९.२४
 प्रुुडेन्सीयल इन्स्योरेन्स      ८६८  ८.६३
 गुुराँस लाईफ  इन्स्योरेन्स      ५३० ८.६२
हिमालयन जनरल इन्स्योरेन्स      ८९३ ८.५९

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम  कारोवार भएको रकम अन्तिम मुल्य
१  सिद्धार्थ लगानी बृद्धि योजना  ५६४०१४०९   १०.४०
२  एनआईबि समृद्धि फन्ड—१    ५५१४८७३२ १०.३०
एनएमबी शुुलभ फन्ड—१    ३५१२४१४३ १०.७६
प्रभु बैंक      ३२८३९४३० २९७
 नेपाल लाईफ इन्स्योरेन्स कम्पनी    २०७९५२६५ २२००

प्रकाशित मिति: Feb 9, 2017

प्रतिक्रिया दिनुहोस्