Logo
१३ बैशाख २०८१, बिहीबार
(February 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाराक अोबामा यसरी मनाउँदैछन् आफ्नो छुट्टी (भिडियो-सहित)

एजेन्सी ।  पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा अहिले विदा मनाइरहेका छन्। ८ वर्षसम्म राष्ट्रपतिको पद सम्हालेका ओबामा अहिले आफ्ना साथी रिचार्ड ब्रान्सनसँग छुट्टी मनाइरहेका छन् ।

राष्ट्रपतिको कार्यकाल सकिएपछि ओबामा दम्पत्ति विदा मनाउन निस्केका हुन्। यसै क्रममा बाराक आफ्ना साथी भर्जिन ग्रुपका फाउन्डर ब्रान्सनसँग काइटसर्फिङ गर्दै गरेका देखिएका हुन् ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति: Feb 8, 2017

प्रतिक्रिया दिनुहोस्