एयर मार्सल राख्ने सहमति भएको छैन ( विज्ञप्ति सहित )
काठमाडौ, १३ । माघ संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले गत डिसेम्बर २०–२१ मा नयाँ दिल्लीमा नेपाल भारत हवाइ रुटका सम्बन्धमा भएको द्धिपक्षिय बार्तामा नेपालको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भारतीय पक्षलाई एयरमार्सल राख्न दिने कुनै सम्झौता नभएको स्पष्ट पारेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै वार्तापछि एमओयुसग जोडेर एयरमार्सल शव्द प्रयोग गरी समाचारहरु प्रकाशित भएकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै दिल्लीमा भएको बार्तामा भारतीय पक्षले एयरमार्सल राख्नुपर्ने अडान राखेपनि नेपाली पक्षले त्यसालाई अस्वीकार गरेको जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्ति यस्तो छ: