Logo
१३ मंसिर २०७९, मंगलबार
(January 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः कमाण्डर पोष्टका प्रबन्ध सम्पादक दाहाल बाहिरिए

काठमाडौंं,२२ पुस । कमाण्डर पोष्टका प्रबन्ध सम्पादक दाहाल बाहिरिएका छन् । कमाण्डर पोष्ट राष्ट्रिय दैनिकका प्रबन्ध सम्पादक दाहालले आफ्नो पदबाट दिएको राजीनामा व्यवस्थापनले स्वीकृत गरेको हो ।

दाहालले आफ्नो कार्य व्यस्तताको कारण जनाउँदै दिएको राजीनामा युग पब्लिकेसन व्यवस्थापनले बिहीबारदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

कर्मचारीका रुपमा केहि महिना अघि मात्र दाहाल कमाण्डर पोष्टमा जादा त्यहाँ कार्यरत राम्रा पत्रकारहरुले भने कमाण्डरलाई बाइ–बाई गरेका थिए । श्रोतका अनुसार दहालले ‘आफू कमाण्डरमा लगानी नै लगाएर अवद्ध भएको’ लगायतका बजारमा गफ छाट्न थालेपछि उनी बिरुद्ध ब्यवस्थापन पक्ष असन्तुष्ट बनेका थिए ।

प्रकाशित मिति: Jan 6, 2017

प्रतिक्रिया दिनुहोस्