Logo
६ बैशाख २०८१, बिहीबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करोडौंपतिले यस्तो गर्छन गर्लफ्रेण्डहरुलाई (भिडियो)

एजेन्सी, नाम हो ट्रेवर्स बेनोन जसलाई क्याण्डीम्यानको नामबाट चिनिन्छ । बेनोनका १० जना गर्लफ्रेण्ड छन् । सबैभन्दा बढि विवादमा त्यतिबेला आएका थिए जतिबेला उनले आफ्नी पत्नी ताएशा र अर्की एक महिलालाई कुकुर जसरी बाटोमा हिँडाएको देख्न सकिन्छ ।

अहिले उनि विवादमा परेका छन् किनकी उनले डिसेम्बरमा दिएको पार्टीमा आएका अधिकांश मानिसहरु बिरामी परे र डाक्टर नै बोलाउनु परेको थियो ।

भिडियो पनि छ है:
;

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्