Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्ट मुभिमा दुई खुस्केटको कथा

मानिसको दिमाग जब पन्चट हुन्छ अनि यसैगरि बन्छन खुस्केट। हेर्नुस त खुस्केटहरु के गर्दैछ्न । शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा हास्य व्यंग्य सिरियल खुस्केट को भाग दुइ रिलिज गरिएको छ । सामाजिक बिसङती माथी क्रमश प्रहार गर्दै जाने अनि हसाउने अनुसार भाग दुइ रिलिज गरिएको छ।

रश्मी भट्ट , बिमला गिरि, राम शरण खत्री र शंकर अधिकारी घायलको अभिनय रहेको छ भने एच सफर को छायांकन प्रेम शर्मा पौडेल को सम्पादन र एन एच एस मिडिया को प्रस्तुति रहेको छ।

प्रकाशित मिति: Jan 3, 2017

प्रतिक्रिया दिनुहोस्