Logo
१० मंसिर २०७९, शनिबार
(January 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुन-कुन मोबाइलमा चल्छ 4G इन्टरेनट ? (सूचीसहित)

काठमाडौं, १७ पुस । तीब्र गतिको मोबाइल इन्टरेनट ‘फोर-जी’ नेपालमा पनि सुरु भएको छ । नेपाल टेलिकमले आजदेखि काठमाडौं र पोखराका जिएसएम पोष्टपेड प्रयोगकर्ताका लागि फोर-जी सेवा थालेको छ ।

एनसेलले फोरजी इन्टरनेट चलाउन तयारी गरिरहेको छ । जुनसुकै मोबाइल फोनमा फोर-जी इन्टरनेट चल्दैनन् । यसका लागि फोर-जी चल्न सक्नेगरी बनाएका (फोर- जी कम्प्याटिबल) फोन जरुरी हुन्छ ।

नेपालमा हाल बिक्री भइरहेका मोबाइल ब्राण्डका सवै मोडलमा फोर-जी सेवा चल्दैन । सामसुङ, हुवावे लगायतका चल्तीका ब्राण्डका धेरै मोडलमा पनि फोर-जी सेवा चल्दैन । यदि तपाईं फोरजी सेवा चलाउन चाहानुहुन्छ भनेयो सेवा चल्ने मोबाइल नै किन्नुपर्ने हुन्छ ।

हाल नेपालमा उपलब्ध कुन-कुन ब्राण्डका कुन मोडलमा फोरजी सेवा उपलब्ध छ भनी हामीले एउटा सूची बनाएका छौं । यदि नयाँ मोबाइल किन्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई यो सूचीले पक्कै सहयोगी हुनेछ । @Onlinekhabar.com

प्रकाशित मिति: Jan 1, 2017

प्रतिक्रिया दिनुहोस्