Logo
८ बैशाख २०८१, शनिबार
(December 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युवाहरुमा अचानक घट्यो सेक्सको चाहना, कारण डरलाग्दो !

एजेन्सी । दिल्ली सहरका युवाहरुमा सेक्सको चाहनाबारे गज्जबको रिपोर्ट आएको छ । यो रिपोर्ट भारतको प्रमुख सहर नयाँ दिल्लीको हो । यहाँका युवाहरुमा सेक्स क्षमतामा कमी आइरहेको पाइएको छ ।

आखिर दिल्लीका युवाहरुको सेक्स क्षमता किन कमजोर भइरहेको छ त ? यो प्रश्नको जवाफ भर्खरै डालमिया मेडिकेयरले गरेको एक अध्ययनले दिएको छ ।

तनाव र कामको दबाब दिल्ली – एनसीआरका युवाहरुको जिन्दगीमा भारी परिरहेको छ । अध्ययन अनुसार दिल्लीका युवाहरुको स्पर्म काउन्ट पछिल्लो केही वर्षयता निकै तिव्र गतिमा कम भइरहेको छ जसले उनीहरुलाई पिता बन्नमा इच्छाहिन बनाइरहेको छ अर्थात दिक्काइ दिएको छ ।

यहाँसम्मकी उनीहरुको सेक्स क्षमतामा पनि निकै कमी आएको छ । रिपोर्टमा ६३ प्रतिशतमा यस्तो समस्या आएको देखाइएको छ । र, तनाव, सिगरेट, वायु प्रदूषणलाई यसको मुख्य कारण मानिएको छ ।

प्रकाशित मिति: Dec 28, 2016

प्रतिक्रिया दिनुहोस्