Logo
१२ बैशाख २०८१, बुधबार
(December 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खेल हारेपछि रेफ्रीमाथि कुटपीट !

सुनसरी, १२ पुस । मिलेमतो गरी खेल जिताएको आरोपमा पश्चिमाञ्चलका खेलाडीले राई धनकुटाका भलिबलका रेफ्री विनय राईलाई कुटपीट गरेका छन्।

मंगलबार बिहान सुनसरीको इटहरी रंगशालामा भएको सेमिफाइनल खेल आर्मीले जितेपछि जिताउन सहयोग गरेको भन्दै रेफ्री राईमाथि कुटपीट भएको हो।

खेल सकेर हात मिलाउने क्रममा रेफ्री राईमाथि कुटपीट भएको घटनास्थलबाट थाहाखबर सम्वाददाता विनोद ढकालले जनाएका छन्। अहिले भलिबलका खेलहरु रोकिएका छन् ।

प्रकाशित मिति: Dec 27, 2016

प्रतिक्रिया दिनुहोस्