Logo
१३ बैशाख २०८१, बिहीबार
(December 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यार्थीद्धारा संशोधन प्रस्ताव विरुद्ध प्रदर्शन

काठमाडौं पुस ५, ।  सरकारले संविधान संशोधन विधेयक संसदमा पेस गरेपछि नेकपा एमालेले सदन र सडक मार्फत यसको विरोध गर्दै आएको । एमाल‍ेलाई सदन र सडकमा विरोध गर्न ८ दल साथ दिएका छन् ।

एमालेको नेतृत्वमा मंगलबार राजधानीको नयाँ बानेश्वरमा संविधान संशोधनको विरोधमा ‘जनप्रदर्शन’ गरिएको छ। कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

संशोधन विधेयक दर्ता विरुद्ध संयुक्त युवा विद्यार्थी संगठनहरुले आयोजना गरेको प्रदर्शनमा एमालेका नेताहरुनै उपस्थित थिए ।

प्रकाशित मिति: Dec 20, 2016

प्रतिक्रिया दिनुहोस्