Logo
७ बैशाख २०८१, शुक्रबार
(December 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुडिरहेको कारमा गरिरहेका थिए सेक्स, अनि त्यसपछि…(भिडियो सहित)

car-sexएजेन्सी । गुडिरहेको कारमा सेक्स गर्दा भारतको पीलिभीतमा एक युवकले ज्यान गुमाएका छन् । भारतीय मिडियाका अनुसार पीलीभीतबाट पूरनपुरतर्फ गइरहेको कार मिनी ट्रकसँग ठोक्किदा चालक युवकको मृत्यु भएको हो । यो दुर्घटनाको कारण सेक्स रहेको स्थानीय प्रहरीले जनाएको छ ।

कारमा युवक र युवती थिए र गुडिरहेको कारमा सेक्स गरिरहेका थिए । जसको कारण कार मिनी ट्रकसँग ठोक्कियो । घटनापछि जब प्रहरी दुबैलाई कारबाट बाहिर निकाल्यो तब उनी नग्न अवस्थामा थिए । प्रहरी अनुसन्धानमा युवक आफ्नी २४ वर्षीय प्रेमिकासँग पुरनपुर गइरहेका थिए ।

प्रकाशित मिति: Dec 2, 2016

प्रतिक्रिया दिनुहोस्