Logo
१२ बैशाख २०८१, बुधबार
(December 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मर्निङवाकमा निस्केकी किशोरीको सामूहिक बलत्कार

balatkarबर्दिया । मर्निङवाक निस्केकी एक किशोरीलाई अज्ञात समूहले शुक्रबार बलत्कार गरेका छन् । नेपाली सेनामा भर्ति हुनका लागि शारीरिक व्याम गर्न मर्निङवाक निस्केकी उनलाई तीनजना युवाले समूहिक बलत्कार गरेका प्रहरीमा दिएको वयानमा उल्लेख छ ।

गुलरिया—७ कोटहि मन्दिर नजिक सडकमा हिंड्दै गरेको बेला नियन्त्रणमा लिएर अडहर बारीमा उनीमाथि बलत्कार भएको थियो।नियन्त्रणमा लिएर ज्यान मार्ने धम्की दिँदै तीन युवकले पालैपालो बलत्कार गरेको पीडितले बताएकी छन् ।

पीडितको वयान र हुलियाको आधारमा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले बताए । नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Dec 2, 2016

प्रतिक्रिया दिनुहोस्