Logo
७ बैशाख २०८१, शुक्रबार
(November 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी घर भई राजधानीमा सक्रिय रहेका पत्रकारहरु संगठित

press-1

काठमाण्डौ ।  सुनसरी जिल्लामा घर भई राजधानीमा सक्रिय रहेका पत्रकारहरु संगठित भएका छन । बुधवार राजधानी काठमाण्डौ स्थित आयोजित एक भेलाले विश्वमणि सुवेदीको संयोजकत्वमा सुनसरी सञ्चारकर्मी समाज काठमाडौं नामक संस्था गठन गर्दे संगठित भएका हुन ।

भेलाले सहसंयोजकमा प्रकाशचन्द्र परियार र विनोद ढकाल, सचिवमा वीरेन्द्र केएम, सहसचिवमा नवराज विस्ट, कोषाध्यक्षमा नुनुता राईलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा क्रमस भीषण राई, शेखर अधिकारी, मिलन भण्डारी, रामकृष्ण उराँव, शौरभ श्रेष्ठलाई चायन गरिएको छ । राजधानीमा रहेर पनि  आफना मातृभूमि सुनसरी जिल्लालाई चौतर्फी रुपबाट समृद्ध बनाउने उद्देश्यले संगठित भएको संयोजक सुवेदीले बताए ।

प्रकाशित मिति: Nov 16, 2016

प्रतिक्रिया दिनुहोस्